‘रावायण’ मा अनमोलको जोडी नीति शाह

१८ साउन , काठमाडौं : सुदर्शन थापा प्रोडक्सनद्धरा साथै सुदर्शन थापाले निर्देशन गर्न लागेको आगामी ‘रावायण’ को शीर्ष अभिनेत्रीमा अनमोल केसी नीति शाह अनुबन्धित भएकी छन् । निर्माता कम्पनी र अभिनेत्री शाहबीच लिखित सम्झौतामा हस्ताक्षर भई सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *