राप्रपाको पार्टी कार्यालयमा महानगरको डोजर

१५ साउन , काठमाडौँ : काठमाडौँ महानगरपालिको मेयर बालेन शाहको निर्देशनमा मापदण्ड मिचेर बनाइएको धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालयमा सोमबार महानगरपालिकाको टोली डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि कार्यकर्ताले बाटोमा गाडी तेर्स्याएर अवरोध गरेसँगै कार्यालय परिसरमा ठूलो सङ्ख्यामा नेता कार्यकर्ताको भीड लागेको छ ।

गत शुक्रबार राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो तर तोकिएको समयमा कार्यालय नहटाइएकाले तोकिएको समयमा कार्यालय नहटाइएकाले महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले महानगरको टोली डोजरसहित कार्यालय जान लागेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *