मार्केटिङका लागि हिनेका विराटनगरका युवाको शव अर्धनग्न अवस्थामा सिरहामा फेला

२४ साउन , काठमाडौँ : बुधबार सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटलको पछाडि मार्केटिङका लागि हिनेका विराटनगरका पाथीभरा
कापी उद्योगका सञ्चालक विराटनगर महानगरपालिका १० का बासिन्दा २८ वर्षीय सिद्धान्त भट्टराई अर्धनग्न अवस्थामा मृत फेला परेका छन् ।

भट्टराई मृत भेटिएपछि अनुसन्धानका लागि शम्भु होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जनाएका छन् ।

राति पौने ११ बजेतिर शम्भु होटलमा पुगेर भट्टराईले वियर मागेर खाएपछि शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *