माओवादीले तोक्यो तीन महिने अभियानका लागि प्रदेश इन्चार्जहरु

२१ साउन, काठमाडौं : प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल माओवादी केन्द्र दाहाल प्रचण्डल ले तीन महिने अभियानका लागि संयोजकहरु तोकेको छ ।

जसमा कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् ।

त्यस्तै गरी गिरिराजमणि पोखरेल सम्पर्क विशेषमा र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *