महिलाले जन्माईन बाख्राको पाठो

माघ २८ नाइजेरिया, गएको मंगलबार नाइजेरियामा एउटा अनौठो घटना भयो । नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबैजना छक्क परेका छन् ।

दुई वर्ष देखि गर्भवती रहेकी ती महिलाले बच्चा जन्माइन् तर बाख्राको पाठा जस्तो । बाख्राको पाठो जस्तो शिशु जन्मिएपछि हेर्ने मान्छे पनि ठूलो भिड लागेको थियो ।

बाख्राको पाठो मान्छेले जन्माएपछि सामाजिक सञ्जालमा पनि त्यो फोटो भाइरल भएको थियो । ती महिलाका परिवार बाख्राको पाठो जन्मिएको घटनाले लज्जित भएको छ भने दुई वर्षदेखिको पीडाबाट महिला मुक्त भएकोमा खुसी पनि त्यती नै भएको डेलीपोस्टले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *