मधेश सहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न सकिएन : डा. प्रकाश शरण महत

३२ साउन , काठमाडौँ : नेपाली कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक स्रोतहरु उपलब्ध र पर्याप्त नजुटेको र यसपालि सबैका लागि चितबुझ्दो बजेट हुन नसक्ने साथै, मधेश सहितका लक्षित भूगोल र क्षेत्रका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको बताउादै यस अवस्थालाई कोही कसैले पनि विभेदको रुपमा नलिन आग्रहसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *