भोजपुरमा गयो ४.० म्याग्निच्युडको भूकम्प

१५ भदौ, काठमाडौँ : भोजपुर केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर ११ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको तुङगोछा गाउँ वरिपरि रहेको थियो ।

आसपासका क्षेत्रमा पनि यसको धक्का महसुस भएको बताइएको छ । बझाङको खिरातडीमा भदौ १ गते ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *