भारी वर्षाका कारण काठमाडौंको बल्खु तरकारी बजार डुबानमा

२३ साउन , काठमाडौं : बिहान साढे ६ बजेदेखि परेको भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।

बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतलेका अनुसार एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउन नभ्याईएको र बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *