भारतीय गायिका शिल्पा राव नेपाल आउने

३० साउन, काठमाडौं : रोअर इन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको सोल्टी होटलको प्राइभ नेपाल क्लबको सांस्कृतिक कार्यक्रममा भारतीय गायिका शिल्पा राव नेपालले भदौ ८ गते कन्सर्ट गर्ने भएको छ ।

उक्त कार्यक्रममा सहभागी हुने शिल्पा पहिलोपटक नेपाल आउन लागेकी हुन् । भने कार्यक्रमको सञ्चालन पूर्वमिस नेपाल नम्रता श्रेष्ठले गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *