भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गर्यो

४ भदौ, काठमाडौं : रोहित शर्माको कप्तानीमा भारतले एसिया कप क्रिकेटका लागि टिमको घोषणा गरेको छ ।

टिममा १७ सदस्यीय टोली रहेको छ भने केएल राहुल र श्रेयस अय्यरले पुनरागमन गरेका छन् ।

३१ अगष्टबाट सुरु हुने प्रतियोगितामा भारत नेपाल र पाकिस्तानको समूहमा छ ।

भारतीय टिम यस प्रकार रहेको छ :

रोहित शर्मा(कप्तान), हार्दिक पाण्ड्या उप-कप्तान, शुबमन गिल, विराट कोहली, श्रेयस अय्यर,केएल राहुल, सूर्यकुमार यादव, तिलक बर्मा, इशान किशन, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, कुलदिप यादव, प्रसिद्ध कृष्णा,

वैकल्पिक खेलाडी : सन्जु सामसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *