भारतले उसिना चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएपछि चामलको मूल्य बढ्ने अनुमान

१० भदौ, काठमाडौँ : भारतले शुक्रबारदेखि अक्टोबर १६ सम्मका सबै प्रकारका चामलमा २० प्रतिशत निर्यात शुल्क लगाएको छ ।

गत असार २० गतेबाट सबै गैर-बासमती चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि परेको चामलको निर्यात बढेको हो ।

योसँगै भारतले सबै प्रकारका गैर-बासमती चामलमा प्रतिबन्ध लगाएपछि नेपाल र विदेशमा चामलको मूल्य बढ्ने अनुमान गरिएको छ ।

चामलको भाउ अझै बढेको छैन तर आगामी दिनमा चामलको भाउ अझै बढ्ने व्यवसायी सञ्जय फुयाँल बताउँछन् ।

उनले अहिले एक केजी चामल ७८ रुपैयाँ र लामो दानाको चामल १४७ रुपैयाँ रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *