भक्तपुरबाट चार जनाको उद्धार

२३ साउन , काठमाडौँ : गएराति परेको वर्षाका कारण हनुमन्ते खोला छेउँमा रहेको भक्तपुरको भक्तपुर नगरपालिका ४ स्थितराम मन्दिर डबानमा परेको थियो । मन्दिर डबानमा परेपछि मन्दिरमा बस्दै आएका चारजना समस्यामा परेका थिए । उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकमा अनसमस्यामा पर्नेमा ८२ वर्षीय भोजराज खरेल ९महाराज हरिदाष०, ५५ वर्षीया दुर्गा गुरुङ, ११ वर्षीया मेघना गुरुङ र ६० वर्षीया सीता राई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *