बीपी साहित्य महोत्सवको उद्घाटन शेरबहादुर देउवाले गरे

२४ भदौ, काठमाडौँ : नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव औपचारिक रुपमा काठमाडौंमा सुरु गरेको छ ।

बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरेका हुन् । साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति देउवाले बिपी कोइरालाको राजनीतिक विचारबाट निर्देशित बाटोमा हिँडिरहेको बताउनुभयो ।

महोत्सवमा विभिन्न साहित्यकार, कांग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । साहित्य महोत्सव ३ दिनसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *