बलिउड गायक ‘जावेद अली’ नेपालमा

१९ साउन , काठमाडौँ : आज शुक्रबार होटल सोल्टीमा लिक्विड इन्टेलिजेन्सले आयोजना गर्न लागेको कार्यक्रम ‘जावेद अली लाइभ इन नेपाल’ कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन भारतीय गायक जावेद अली नेपाल आएका छन् । उनले नेपालमा पहिलो पटक प्रस्तुति दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *