बर्खाको भेलसँगै वाग्मती नदीमा शनिबार बिहान र्‍याफ्टिङ गराइयो

१० भदौ, काठमाडौं : नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयोजनमा वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै शनिबार बिहान र्‍याफ्टिङ गराइएको हो ।

दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *