प्रहरी क्लबका पूर्वकप्तान थापाले पुलिस क्लबका फुटबल खेलाडी शाहलाई गरे निर्घात कुटपिट

१९ साउन, काठमाडौं : प्रहरी क्लबका पूर्वकप्तान रितेश थापाले सामान्य विवादमा नेपाल पुलिस क्लबका फुटबल खेलाडी भरत शाहलाई निर्घात कुटपिट गरेका छन् । भने अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अहिले उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले रितेश थापा र भरत शाहलाई कमलपोखरीस्थित एक रेष्टुरेन्टमा बोलाईका थिए र त्यसक्रममा विवाद भएपछि रितेशले कुटपिट गरेको बताइएको छ ।

घटनाबारे जानकारी पाएपछि छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *