प्रधानमन्त्री निवासमा १६ औँ योजनाको पूर्ण बैठक

१७ साउन , काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकले राष्ट्रिय योजना आयोगको बैठकले १६ औँ योजना निर्माणका लागि तयार गरिएको अवधारणापत्रको प्रारम्भिक मस्यौदा छलफलमा लैजाने निर्णय गरेको छ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, बजेट एवं आवधिक योजना बनाउँदा जनस्तरबाट बौद्धिक समुदायको विवेक प्रयोग गर्नुपर्नेप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *