प्रधानमन्त्री दाहालले बालुवाटारमा बोलाए ७ दलीय बैठक

१४ असोज, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान ११ बजे बालुवाटारमा ७ दलीय बैठक बोलाएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त ७ दलको बैठकमा घरघर सञ्चालन, सुन तस्करीलगायत विषयमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *