प्रधानमन्त्री तथा अन्य मन्त्रीहरुको श्रद्धाञ्जलीपछि किराँतीका बुवाको शवलाई हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लागिने

६ भदौं, काठमाडौं : सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री किरातीको सचिवालयका अनुसार बुवाकै इच्छा अनुसार गाउँमै अन्त्येष्टि गर्न श्रद्धाञ्जलीपछि शवलाई हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लैजाने तयारी भएतापनि पानी परेको हुनाले शव गाउँ लैजान ढिला भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *