प्रधानमन्त्री जस्टिन ट्रुडोले र उनकी पत्नी सोफीबीच डिभोर्स

१८ साउन, काठमाडौं : इन्स्टाग्राममार्फत् क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले र उनकी पत्नी सोफीबीच डिभोर्स लागेको जानकारी दिएका छन् । । उनीहरुले सन् २००५ मा अर्थात् १८ वर्ष अगाडि बिहे गरेका थिए ।

ट्रुडो र सोफीका तीन सन्तान छन् ।

क्यानडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुले छोडपत्रमा हस्ताक्षर गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *