प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

५ भदौ, काठमाडौं : राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *