प्रदेश नम्बर ६ को बुधबार अपरान्ह १२ बजे सम्मको मत परिणाम, एमाओवादी सबै भन्दा अगाडी

काठमाडौ ३ जेठ- स्थानिय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा एमाओवादीले सबै भन्दा धेरै स्थानमा जितेको छ । प्रदेश नम्बर ६ मा साढे ९ जिल्ला छन् ।

यहाँको कुल स्थानीय तह संख्या ७८ रहेको छ । यसमध्ये २९ स्थानको मत परिणाम आइसकेको छ । यो परिणामध्ये १२ स्थानमा माओवादीले जितेको छ भने ९ स्थानमा कांग्रेसले जितेको छ । एमालेले ६ स्थानमा जितेको छ ।

प्रदेश नम्बर ६ का दुई वटा स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमाले ८ स्थानमा अगाडि छ भने माओवादी ७ र कांग्रेस ६ स्थानमा अगाडि छ ।

प्रदेश नं ६

बीरेन्द्रनगर नगरपालिका, सुर्खेत
मेयर
बालाराम शर्मा नेकपा एमाले २२१८
देवकुमार सुवेदी नेपाली कांग्रेस १८७३
रत्न गाहा नेकपा माओवादी केन्द्र १०४५

उपमेयर
मोहन माया ढकाल नेकपा एमाले २३२२
जानकी सिंह नेपाली कांग्रेस १८७४
हरिमाया शर्मा नेकपा माओवादी केन्द्र ९६५

भेरीगंगा नगरपालिका, सुर्खेत
मेयर
भूपेन्द्रबहादुर चन्द नेपाली कांग्रेस १९४५
यज्ञ ढकाल नेकपा एमाले १५८०
कृष्णप्रसाद गिरी नेकपा माओवादी केन्द्र ८३०

गुर्भाकोट नगरपालिका, सुर्खेत
मेयर हस्त पुन नेपाली कांग्रेस ११६२
देवबहादुर खत्री नेकपा एमाले ११३९
हिरा ब. थापा नेकपा माओवादी केन्द्र २९१

पञ्चपुरी नगरपालिका, सुर्खेत
मेयरमदनबहादुर वि.क. नेकपा एमाले ८४८
उपेन्द्रबहादुर थापा नेपाली कांग्रेस ७६०
धनबहादुर वि.क. नेकपा माओवादी केन्द्र ७७

लेकबेशी नगरपालिका, सुर्खेत
मेयर
गगनसिंह सुनार नेकपा एमाले १६९५
उमेश पौडेल नेपाली कांग्रेस १५०४
खडक घर्ती नेकपा माओवादी केन्द्र ११७१

चौकुने गाउँपालिका, सुर्खेत
मेयर
धीरबहादुर शाही नेकपा एमाले १०९४
गजराज जोसी नेपाली कांग्रेस ८८३
खड्क विक नेकपा माओवादी केन्द्र ७७२

बराहताल गाउँपालिका, सुर्खेत
मेयर
तेजबहादुर बस्नेत नेपाली कांग्रेस २०६४
ताराकेशर गौतम नेकपा एमाले १५४३
बलबहादुर कठायत नेकपा माओवादी केन्द्र १४२७

चिङ्गाड गाउँपालिका, सुर्खेत
विजेता पद पार्टी प्राप्त मत
देवबहादुर चन्द मेयर नेपाली कांग्रेस २९४९
मनमाया आचार्य उपमेयर नेपाली कांग्रेस २८७७

सिम्ता गाउँपालिका, सुर्खेत
मेयर
कविन्द्रकुमार केसी नेकपा एमाले ७८४
खड्क पोख्रेल नेपाली कांग्रेस ३१९
झुपबहादुर बुढा नेकपा माओवादी केन्द्र २८

नारायण नगरपालिका, दैलेख
विजेता पद पार्टी प्राप्त मत
रत्नबहादुर खड्का मेयर नेकपा एमाले ४७२५
सावित्री मल्ल उपमेयर नेकपा एमाले ४८६६

दुल्लु नगरपालिका, दैलेख
मेयर
ढकेन्द्र वहादुर शाही नेकपा माओवादी केन्द्र ३००
बरु नाथ योगी नेकपा एमाले २९१
घनश्याम भण्डारी नेपाली कांग्रेस २४२

डुङ्गेश्वर गाउँपालिका, दैलेख
विजेता पद पार्टी प्राप्त मत
नगेन्द्र ब. मल्ल मेयर नेपाली कांग्रेस २२९६
कलावती न्यौपाने उपमेयर नेकपा एमाले २२८०

महाबु गाउँपालिका, दैलेख
विजेता पद पार्टी प्राप्त मत
जंग ब. शाही मेयर नेकपा एमाले
उपमेयर

भैरवी गाउँपालिका, दैलेख
विजेता पद पार्टी प्राप्त मत
प्रेम ब. बुढा मेयर नेकपा एमाले
पदम कुमारी बिष्ट उपमेयर नेकपा एमाले

भेरी नगरपालिका, जाजरकोट
मेयर
चन्द्रप्रसाद घर्ती नेकपा एमाले ४५४५
ढकबीर राना नेकपा माओवादी केन्द्र २२०६
सनत कु. कार्की नेपाली कांग्रेस २११२

छेडागाड नगरपालिका, जाजरकोट
मेयर
लालवहादुर महतरा नेकपा एमाले १७२०
चन्द्रबहादुर थापा नेकपा माओवादी केन्द्र १३४६
रत्नबहादुर खडा नेपाली कांग्रेस ८०५

उपमेयर
सरिता ओली नेकपा एमाले १८२५
धर्मशिला बस्नेत नेकपा माओवादी केन्द्र ११७८
रेश्मा शाही नेपाली कांग्रेस ८८७

त्रिवेणी नलगाड नगरपालिका, जाजरकोट
मेयर
टेकबहादुर रावल नेकपा माओवादी केन्द्र १६०२
छवि पन्त नेपाली कांग्रेस १२५५
नबेन्द्र नेपाली नेकपा एमाले ६८५

उपमेयर
बालकुमारी बस्नेत नेकपा माओवादी केन्द्र १४७०
धनमाया शाही नेपाली कांग्रेस १२०६
सुनिता बोहोरा नेकपा एमाले ७९२

कुसे गाउँपालिका, जाजरकोट
विजेता पद पार्टी प्राप्त मत
हरिचन्द्र बस्नेत मेयर नेपाली कांग्रेस २५०८
रामछाँया शाही उपमेयर नेपाली कांग्रेस २३७८

बारेकोट गाउँपालिका, जाजरकोट
विजेता
महेन्द्र ब. शाह मेयर नेपाली कांग्रेस २१४८
उमा शाही उपमेयर नेकपा माओवादी केन्द्र २२२४

शिवालय गाउँपालिका, जाजरकोट
विजेता
नरेन्द्रकुमार शाही मेयर नेकपा एमाले २०७३
कुमारी थापा उपमेयर नेकपा एमाले २०६३

सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
विजेता
डम्बर शाही मेयर नेकपा माओवादी केन्द्र १७३३
हजुरा बुढा गिरी उपमेयर नेकपा माओवादी केन्द्र १५४९

सिमकोट गाउँपालिका, हुम्ला
विजेता पद पार्टी प्राप्त मत
पदम लामा मेयर नेपाली कांग्रेस १३६४
वली राउत उपमेयर स्वतन्त्र १३७५

नाम्खा गाउँपालिका, हुम्ला
विजेता
विष्णु लामा मेयर नेकपा माओवादी केन्द्र ८३३
पेमा तामाङ उपमेयर स्वतन्त्र ७०४

चंखेली गाउँपालिका, हुम्ला
विजेता
धनमल चाैलागाइ मेयर नेकपा माओवादी केन्द्र

अदानचुली गाउँपालिका, हुम्ला
विजेता
दल फडेर मेयर नेकपा एमाले ११८५
सौमती ऐडी उपमेयर नेकपा एमाले १२३१

ताँजाकोट गाउँपालिका, हुम्ला
विजेता
बाग्दल मल्ल मेयर नेकपा माओवादी केन्द्र १३७१
मञ्जु बुढा उपमेयर नेकपा माओवादी केन्द्र १२९०

मुगुमकार्मारोंग गाउँपालिका, मुगु
विजेता
छिरिङक्याप्ने लामा, अध्यक्ष मेयर नेपाली कांग्रेस

चन्दननाथ नगरपालिका, जुम्ला
मेयर
कान्तिका सेजुवाल नेपाली कांग्रेस १९४१
अशाेक कु. श्रेष्ठ नेकपा माओवादी केन्द्र ११४३
उपमेयर
अप्सरादेवी न्याैपाने महत नेकपा माओवादी केन्द्र १११४
जगत खत्री नेपाली कांग्रेस १११३

कनकासुन्दरी गाउँपालिका, जुम्ला
विजेता पद पार्टी प्राप्त मत
नरवीर रावत मेयर नेपाली कांग्रेस २१२३
उर्मिला भण्डारी उपमेयर नेपाली कांग्रेस

सिंजा गाउँपालिका, जुम्ला
विजेता पद पार्टी प्राप्त मत
देवलसिंह रावल मेयर नेपाली कांग्रेस

हिमा गाउँपालिका, जुम्ला
विजेता
रजबहादुर शाही मेयर नेकपा माओवादी केन्द्र १३१७
हिमाली रोकाय उपमेयर नेकपा माओवादी केन्द्र १३२७

तिला गाउँपालिका, जुम्ला
विजेता पद पार्टी प्राप्त मत
रतननाथ योगी मेयर नेकपा एमाले १७६८
विष्णुकली रावत उपमेयर नेकपा एमाले १६१३

गुठिचौर गाउँपालिका, जुम्ला
विजेता
हरि ब. भण्डारी मेयर नेकपा माओवादी केन्द्र १५९६

तातोपानी गाउँपालिका, जुम्ला
विजेता
नवराज न्याैपाने मेयर नेकपा माओवादी केन्द्र २३९१
गंगादेवी उपाध्याय उपमेयर नेकपा माओवादी केन्द्र १९६२

पातारासी गाउँपालिका, जुम्ला
विजेता
लक्षिमण बाेहाेरा मेयर नेपाली कांग्रेस २३११
रूपकली महतारा उपमेयर नेपाली कांग्रेस २००७

ठुली भेरी नगरपालिका, डोल्पा
विजेता
गणेशवहादुर शाही मेयर नेकपा एमाले १४७३
योगेन्द्र बहादुर शाही उपमेयर राप्रपा १३२४

त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा
विजेता
अाेम ब. बुढा मेयर नेकपा एमाले १६०९

डोल्पो बुद्ध गाउँपालिका, डोल्पा
विजेता पद पार्टी प्राप्त मत
पेम्बा गुरुङ मेयर स्वतन्त्र ५१३

शे फोक्सुण्डो गाउँपालिका, डोल्पा
विजेता
तसी तुन्डुक गुरुङ मेयर नेकपा एमाले

जगदुल्ला गाउँपालिका, डोल्पा
विजेता
नरसिंह राेकाय मेयर नेकपा माओवादी केन्द्र ५५६
अमृता लामा उपमेयर नेकपा माओवादी केन्द्र ५५३

मुड्केचुला गाउँपालिका, डोल्पा
विजेता
दत्त ब. शाही मेयर नेकपा माओवादी केन्द्र ९३३
सुविता राेकाय उपमेयर नेकपा एमाले ९५९

काईके गाउँपालिका, डोल्पा
विजेता पद पार्टी प्राप्त मत
अंगद राना मेयर नेकपा एमाले ९२०

छार्का ताङसोङ गाउँपालिका, डोल्पा
विजेता पद पार्टी प्राप्त मत
सेनाङ गुरुङ मेयर स्वतन्त्र

शारदा नगरपालिका, सल्यान
मेयर
सुरेश अधिकारी नेपाली कांग्रेस १५९०
राम कु.खड्गी नेकपा एमाले १३६८
मनोज प्रधान राप्रपा १२२८

बागचौर नगरपालिका, सल्यान
मेयर
लोकमान बुढाथोकी नेकपा माओवादी केन्द्र १९९१
गोरख बहादुर खत्री नेपाली कांग्रेस १५५०
लोकवहादुर डाँगी नेकपा एमाले १३३८

बनगाड कुपिण्डे नगरपालिका, सल्यान
मेयर
कर्णवहादुर वुढाथोकी नेकपा माओवादी केन्द्र १८०५
गोविन्दकुमार पुन नेकपा एमाले १६९०
उपमेयर
लक्ष्मी सुनार नेपाली कांग्रेस १३९९
मञ्जु यरी नेकपा माओवादी केन्द्र ११४०

कालिमाटी गाउँपालिका, सल्यान
मेयर
पुरुसोत्तम भट्टराई नेकपा माओवादी केन्द्र १५४०
टेक बहादुर ओली नेकपा एमाले ११३५
भरत पुन नेपाली कांग्रेस ११०७

त्रिवेणी गाउँपालिका, सल्यान
विजेता
मान बहादुर डाँगी मेयर नेपाली कांग्रेस २७६२
करुणा गिरी उपमेयर नेपाली कांग्रेस २६४५

कपुरकोट गाउँपालिका, सल्यान
मेयर
भिमवहादुर सेन नेकपा एमाले १५३१
प्रकाश भण्डारी नेकपा माओवादी केन्द्र ९१५
दुर्गा गिरी नेपाली कांग्रेस ७६९

छत्रेश्वरी गाउँपालिका, सल्यान
मेयर
ओजवहादुर बुढाथोकी नेकपा एमाले १५६१
चित्रवहादुर केसी नेकपा माओवादी केन्द्र १५५५
सन्तोष के.सी. नेपाली कांग्रेस १२८९

ढोरचौर गाउँपालिका, सल्यान
विजेता
चित्रवहादुर चलाउने मेयर नेकपा एमाले १९२५
पुष्पाकुमारी बोहोरा उपमेयर नेकपा एमाले १९४६

दार्मा गाउँपालिका, सल्यान
विजेता
निमराज केसी, (अरुन) मेयर नेकपा माओवादी केन्द्र ३६९४
टिका वली उपमेयर नेकपा माओवादी केन्द्र ३६९५

मुसिकोट नगरपालिका, रुकुम
विजेता
देवीलाल गौतम मेयर नेकपा माओवादी केन्द्र ४३४०
प्रेमकुमारी सुनार केसी उपमेयर नेकपा माओवादी केन्द्र ४५११

चौरजहारी नगरपालिका, रुकुम
मेयर
विशाल शर्मा नेकपा माओवादी केन्द्र १२०५
शेरबहादुर केसी नेकपा एमाले ८०६
बलवीर गाेसाइ नेपाली कांग्रेस ४८५
उपमेयर
राधा रोका नेकपा माओवादी केन्द्र १२३०
कल्याणी खड्का नेकपा एमाले ७८०
मनिषा भण्डारी नेपाली कांग्रेस ४८५

आठबिसकोट नगरपालिका, रुकुम
मेयर
गोरखबहादुर केसी नेकपा माओवादी केन्द्र ५८१
धीरेन्द्र बटाला नेपाली कांग्रेस १९८
हरिप्रसाद शर्मा नेकपा एमाले १९७
उपमेयर
गीता नेपाली नेकपा माओवादी केन्द्र ५८१
अनिता बुढा नेपाली कांग्रेस २१४
अमृता शाह नेकपा एमाले १९०

बाँफिकोट गाउँपालिका, रुकुम
विजेता
धर्म ब. के.सी. मेयर नेकपा माओवादी केन्द्र ३५६४
मनकला पुन उपमेयर नेकपा माओवादी केन्द्र ३५७९

त्रिवेणी गाउँपालिका, रुकुम
विजेता
मेयर नेकपा माओवादी केन्द्र ३९५८
निर्मला विष्ट उपमेयर नेकपा माओवादी केन्द्र ३९८०

सानीभेरी गाउँपालिका, रुकुम
विजेता
नर ब. पुन मेयर नेकपा माओवादी केन्द्र ४६५०
इन्दिरा वली उपमेयर नेकपा माओवादी केन्द्र ४६६१

Leave a Reply

Your email address will not be published. Required fields are marked *