प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

१५ साउन, काठमाडौं : १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो । आजपनि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ जसमा सत्तापक्ष तयार भएको थिएन र आजपनि एमालेले त्यही अडान राखेपछि प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका सभामुखको सचिवालय स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *