प्रतिनिधिसभाको आजको बैठकमा सम्भावित एजेण्डाहरु

१८ भदौ, काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

संसदीय सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई मौखिक रुपमा सोधिने प्रश्नको जवाफ दिइनेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐन, २०८० लाई परिमार्जन गर्न बनेको विधेयक पनि निर्णयका लागि प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *