पेट्रोल र डिजलको मूल्यवृद्धि

३१ साउन, काठमाडौं : मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

नेपाल आयल निगमका अनुसारडिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *