पूर्वसचिव राजेन्द्रप्रसाद भारीविरुद्ध भ्रष्टाचार मुद्दा

२५ साउन , काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव हुँदा शीत भण्डार ९कोल्ड स्टोर० निर्माणका क्रममा नगरेको काम गरेको भनी निर्माणकर्तालाई ९२ लाख ४३ हजार २९८ रकम भुक्तानी गरेर सरकारी रकम हानीनोक्सानी गरेको आरोपमा कृषि तथा सहकारी मन्त्रालयका पूर्वसचिव राजेन्द्रप्रसाद भारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *