पाकिस्तानमा रेल दुर्घटना हुँदा अहिलेसम्म १५ जनाको मृत्यु

२१ साउन, काठमाडौं : पाकिस्तानको सिन्ध प्रान्तमा हजारा एक्सप्रेस रेल दुर्घटना हुँदा कम्तिमा पनि अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । बताए ।

रेल मन्त्री साद रफिकका अनुसार ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएका छन् । भने रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *