पाकिस्तानको भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

२२ साउन, काठमाडौं : पाकिस्तानको कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा भएको दुर्घटना मृत्यु हुनेको संख्या ३० पुगेको छ भने घाइतेको संख्या १०० जना रहेको छ ।

बीबीसीका अनुसार रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *