पाकिस्तानको आत्मघाती बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ नाघ्यो

१५ साउन, काठमाडौं : पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्‍यालीमा आत्मघाती बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने घाइते हुनेमा सय जना नाघेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गरेका छन् भने आक्रमणमा कसको संलग्नता छ भन्ने अहिलेसम्म खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *