नेविसंघले वैशाख महिनामा महाधिवेशन गर्ने

१८ असोज, काठमाडौँ : नेपाल समाजवादी पार्टीले वैशाख महिनामा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महाधिवेशनको थप तयारीका लागि पार्टीले छठपछि केन्द्रीय कमिटी बैठक बोलाउने उपाध्यक्ष दुर्गा सोबले जानकारी दिएका छन् । सोबले माओवादीले पार्टी एकता गर्ने ९ बुँदे प्रस्तावको जवाफ नदिएसम्म नेकपाले माओवादी केन्द्र र अन्य समाजवादी पार्टीसँग एकताका लागि वार्ता नगर्ने बताए । “पार्टी एकताका लागि हामीले माओवादीलाई ९ बुँदे प्रस्ताव पठाएका छौँ, जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेका छौँ,” उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *