नेपाल महिला संघले गर्यो ४ जिल्लामा अध्यक्ष मनोनित

१८ साउन, काठमाडौं : नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिको अध्यक्ष उषा रावत मिश्रले रिक्त रहेका ४ जिल्लामा अध्यक्ष मनोनित गरेको छ ।

नेपाल महिला संघका अनुसार ताप्लेजुङ्गमा गिता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *