नेपाल आईडलमा कसको भोट कति ? हेर्नुहोस सूची सहित

काठमाडौ २४ भदौ-सुरुवात देखि नै भोटिङ्ग सिस्टममा विवादित बन्दै आएको नेपाल आईडलमा अन्तत्वगोत्वा प्रतिस्पर्धीहरुले पाएको भोट सार्वजानिक गरिएको छ । गला राउण्डको टप फोरमा आएर प्रतिस्पर्धीहरुले पाएको भोट सार्वजनिक गरिएको हो ।
नेपाल आईडल स्रोतको अनुसार, सबै भन्दा बढि भोट बुद्ध लामाले पाएका थिए ।

क-कसले कति भोट पाए ? हेर्नुहोस यहाँ

बुद्ध लामा

एसएमएस– ६ लाख ९१ हजार ५७ ।
अनलाइन भोटिङ– ४ लाख ५४ हजार ४८१ ।

प्रताप दास

एसएमएस– ७ लाख १४ हजार ९९९ ।
अनलाइन भोटिङ– १ लाख ७८ हजार ३४८ ।

निशान भट्टराई

एसएमएस– ५ लाख ३३१ ।
अनलाइन भोटिङ– ३ लाख ७१ हजार १४९।

सागर आले

एसएमएस– ४ लाख १९ हजार ८७५ ।
अनलाइन भोटिङ– ३ लाख ९० हजार ४० ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *