नेपाली राष्ट्रिय फुटबल टिमका तीन खेलाडी विदेशिए

२५ साउन , काठमाडौं : बिहीबार नेपाली राष्ट्रिय फुटबल टिमबाट धेरै पटक खेल खेलिसकेका तीन खेलाडी विदेश गएका छन् ।

जसमा पुजन उपरकोटी, निशान खड्का र रवि पासवान अस्ट्रेलिया प्रस्थान गरेका छन् ।जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा पुजन र निशान नेपाली टिमबाट खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *