नेपाली खेलाडी मनिष डाँगी रायोङग एफसीमा अनुबन्धित

१५ साउन, काठमाडौं : थाइल्याण्डको दोश्रो श्रेणीको थाई लिग टु लिगमा थाई लिग टु क्लब रायोङ एफसीले नेपालका मनिष डाँगी रायोङग एफसीमा अनुबन्धित भएका छन् ।

डाँगीले नागावर्ल्ड एफसी विरुद्धको खेलमा पायोङ्गका लागि असिस्टसमेत गरेको छ । दक्षिण कोरियामा फुटबल सिकेका उनले यसअघि दक्षिण कोरियाकै विश्वविद्यालयको टिमका साथै बहराइनको क्लब इत्तेहाद अल रेफबाट पनि खेलेका उनले गत सिजनमा संकटा एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका मनिषले नेपालका लागि १७ खेल खेल्दै ३ गोल गरेका छन् साथै, उनले २०२१ मा ईराक विरुद्ध डेब्यु खेलमै गोल गरेका थिए ।

उनी थाई क्लबमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *