नेपालमा हालसम्म ७ हजार ७ सय ३३ डेंगु संक्रमण ७ जनाको मृत्यु

२२ साउन , काठमाडौं : स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।रुद्र मरासीनीका अनुसार नेपालमा ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको छ । भने सबै भन्दा बढी केस सुनसरी धरान उपमहानगरपालिका बाट आएको थियो ।

हालसम्ममा डा. मरासीनीले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए ।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि: शुल्क हुने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *