नेकपा माओवादी केन्द्रले २४ जना महिला थप गर्ने

१७ साउन , काठमाडौँ : बुधबारको केन्द्रीय समिति बैठकमा काठमाडौं नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ले केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव गर्ने भएको छ ।

हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४ जना महिला थप गरेपछि ४०९ सदस्यीय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *