निश्चल बस्नेतको ‘दिमाग खराब’ पोस्टर सार्वजनिक

२१ भदौ, काठमाडौँ : कात्तिक २४ गते प्रदर्शनको तयारी गदैँ निश्चल बस्नेतले दर्शकमाझ ‘दिमाग खराब’ ल्याउने भएका छन् ।

‘पिपुल भर्सेस पावर’ थिममा बनेको यो फिल्मको पोस्टर बिहीबार औपचारिक रुपमा सार्वजनिक भएको छ । भने पात्रहरुको ‘योङ्ग्री’ लुक्स रहेको छ ।

फिल्ममा दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, विजय बराल, सुमन कार्की, स्वस्तिमा खड्काको अभिनय छ ।

बिहीबार नै फिल्मको टिजर भिडियो समेत सार्वजनिक गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *