नागरिक समाजवादी पार्टीको कार्यक्रममा ब्यापक धरपकड

lahan 1

आर एन चौधरी थारु, पौष ६ लाहान, नागरिक समाजवादी पार्टीले आहवान गरेको थरूहट तराई चक्काजाममा आज बिहान सिरहा जिल्लाको लहानमा व्यापक धडपकड र प्रहरीले हस्तक्षेप गरेका छ ।

लहानमा भईरहेको चक्काजाममा प्रहरीहरुले व्यापक बल प्रयोग गरि बन्द स्थलबाट नासपा प्रवक्ता राज थारू, केन्द्रीय सदस्य खडग नारायण चौधरी, राम चन्द्र थारू, अनिल चौधरी, जिल्ला संयोजक दशमी लाल चौधरी, नागरिक विधार्थी फ्रन्ट, जेए. एस. क्याम्पसका संयोजक अनिल चौधरी, सदस्य सन्तोष चौधरी, दुर्गा थारू लगायतका वन्दकर्ताहरू पक्राउ गरि ईलाका प्रहरी कार्यालय, लहानमा राखिएको जानकारी गराएका छन।
पक्राउ पर्ने क्रममा पार्टीका प्रवक्ता राज थारुले हामी विचलित भएका छैनौं । चक्का जामलाई सफल बनाउन सम्पुर्ण साथीहरूलाई आहवान समेत गर्दछु भनेर भने ।त्यसै गरि चक्काजामकै क्रममा मोरङमा पनि नासपाको कार्यक्रर्ताहरु र प्रहरि बिच झडप भएको बताएका छन् ।

७३ पौष ६ गते वुधवार नागरिक समाजवादी पार्टीले आहवान गरेको थरूहट तराई चक्काजाममा आज बिहान सिरहा जिल्लाको लहानमा व्यापक धडपक्कड र प्रहरीले हस्तक्षेप गरेका छन् ।

लहानमा भईरहेको चक्काजाममा प्रहरीहरुले व्यापक बल प्रयोग गरि बन्द स्थलबाट नासपा प्रवक्ता राज थारू, केन्द्रीय सदस्य खडग नारायण चौधरी, राम चन्द्र थारू, अनिल चौधरी, जिल्ला संयोजक दशमी लाल चौधरी, नागरिक विधार्थी फ्रन्ट, जेए. एस. क्याम्पसका संयोजक अनिल चौधरी, सदस्य सन्तोष चौधरी, दुर्गा थारू लगायतका वन्दकर्ताहरू पक्राउ गरि ईलाका प्रहरी कार्यालय, लहानमा राखिएको जानकारी गराएका छन् ।

पक्राउ पर्ने क्रममा पार्टीका प्रवक्ता राज थारुले हामी विचलित भएका छैनौं । चक्का जामलाई सफल बनाउन सम्पुर्ण साथीहरूलाई आहवान समेत गर्दछु भनेर भने।।त्यसै गरि चक्काजामकै क्रममा मोरङमा पनि नासपाको कार्यक्रर्ताहरु र प्रहरी बिच झडप भयको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *