‘नांगो गाउँ’ को ट्रेलर सार्वजनिक

५ भदौ, काठमाडौं : भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नांगो गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा पासाङ लामाको भूमिकामा दयाहाङ राईले अभिनय गरेका छन् । भने जरी लामाको भूमिकामा शिशिर बाङ्देलले अभिनय गरेका छन् ।।

दीपेन्द्र लामाद्धरा निर्देशित यस फिल्ममा दयाहाङ र शिशिरसहित मिरुना मगर, कार्म, साम्राज्ञी शाह, बुद्धी लामा, रबिन्द्र झा लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *