नयाँबानेश्वरमा ट्याक्सी तेर्स्याएर ट्याक्सी चालकहरुले गरे प्रदर्शन

२५ साउन , काठमाडौं : ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नाराका साथ काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् ।
सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएर उनीहरुले प्रदर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *