‘देवरा’ को ‘भैरा’ पात्र सैफ अली खानको फस्टलुक सार्वजनिक

३२ साउन , काठमाडौं : एनटीआर आर्ट्स तथा युवा सुधा आर्ट्सको ब्यानरमा बनेको फिल्म ‘देवरा’ को ‘भैरा’ पात्र सैफ अली खानको जन्मदिनको अवसर पारेर उनको चरित्रको फस्टलुक सार्वजनिक गरिएको छ ।

सन् २०२४ को अप्रिलमा रिलिज हुने यस फिल्ममा सैफ अली खानसहित दक्षिण भारतीय स्टार जुनियर एनटीआर र जान्हवी कपुर शीर्ष भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *