‘दान्भी’ को क्लाइमेक्स दृश्यमा पूजा शर्मा

३१ साउन , काठमाडौं : रुपेश तामाङद्धरा निर्देशित सार्थ, अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘दान्भी’ को क्लाइमेक्स दृश्यको छायांकन काठमाडौंको नैकापमा भइरहेको छ ।

हरि लामा घलेको छायांकन गरिरहेको फिल्मका सहनिर्देशक नवराज शर्मा , द्वनद्व निर्देशन श्री श्रेष्ठ, कथा फिल्ममा रविना थापा मगर , पटकथा तथा संवाद सञ्जोग राना ,संगीत अर्जुन पोखरल , कोरियोग्राफी कविराज गहतराज , निर्माता अनुप गदाल र देव मगर , सहनिर्माता कमला लिम्बू र गोकुल सुवेदी रहेका छन् ।

निर्देशक तामाङका अनुसार फिल्म ‘दान्भी’ को क्लाइमेक्समा १०० जना फाइटर प्रयोग गरिएको ले बताए ।

फिल्मको क्लाइमेक्स र केही एक्सन दृश्य खिचिसकेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने निर्माण टिमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *