दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

२२ भदौ, काठमाडौँ : दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका(२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय लमहीका अनुसार बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार चुँडालेको र सडकमा लत्रिएको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । भने शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *