दयाहाङ राई स्टारर फिल्म ‘डिग्री माइला’ आगामी वैशाख १ गते रिलिज हुने

३० साउन , काठमाडौं : बाँसुरी फिल्म्सद्धरा निर्मित साथै रामबाबु गुरुङ निर्देशित र पटकथा लेखन भएको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ आगामी वैशाख १ गते नयाँ वर्षमा रिलिज हुने भएको छ ।

दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’ मा आधारित यस फिल्म आगामी दशैंमा रिलिज हुने घोषणा गरिएको थियो भने केहि कारण बस प्रर्दशन मितिलाई अहिले निर्माणको क्रममा छ । दयाहाङ राई स्टारर फिल्मका मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *