त्रिशूली दुर्घटनालाई लिएर प्रधानमन्त्रीले दुख व्यक्त, उद्दार कार्य प्रभावकारी बनाउन निर्देशन : दुर्घटनामा ८ यात्रुको मृत्यु

६ भदौ, काठमाडौं : काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस बुधबार बिहान अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खँस्दा ८ यात्रुको मृत्यु भएको छ ।
उक्त घटनालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्दार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अंग र स्थानीय प्रशासन लगायत सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *