तीन दिन अगाडि नै पाकिस्तानमा भयो संसद भंग

२५ साउन , काठमाडौं १२ : अगस्टमा पाकिस्तानको संसदको कार्यकाल समाप्त हुन नपाउदैँ प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले तीन दिन अगाडि यानिकी बुधबार मध्यराति संसद भंग गरेका छन् ।

बीबीसीका अनुसार तीन दिनभित्रै नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने छ भने अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् । भने पाकिस्तानमा अबको ९० दिनभित्रमा आम निर्वाचन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *