ट्वीटरको लोगो र भवनका फर्निचर लिलाम गरिंदै

२६ साउन , काठमाडौं : अमेरिकाको सानफ्रान्सिस्कोस्थित ट्वीटरको हेडक्वार्टरबाट ट्वीटरको नाम बदलेर ‘एक्स’ राखेका एलन मस्कले ट्वीटर भवनका पुरानो लोगो, कफी टेबल, कुर्सी, वाद्य यन्त्र, फोटो, पिंजडा, पेन्टिङ लगायत ५८४ प्रकारका वस्तुमा लिलाम गर्ने भएका छन् ।

बीबीसीका अनुसार ट्वीटरको नाम ‘एक्स’ राखे पनि कार्यालयमा पुरानै लोगो ९नीलो रंगको चरो० कायम रहेकाले मस्कले उक्त लोगो पनि लिलाम गर्न लागेको हो ।

लिलामीको प्रक्रिया १२ सेप्टेम्बरबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *