टिआइएबाट करिब १ किलो सुन बरामद

२६ भदौ, काठमाडौँ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन बरामद गरेको छ ।

विदेशबाट ल्याइएको सुन भन्सार जाँच पास गरेपछि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । पक्राउ परेका अभियुक्तको नाम भने प्रहरीले खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *