‘जेलर’ ले ओपनिङको दिनमै ४४ करोड भारु कमायो

२६ साउन , काठमाडौं : दक्षिण बिहीबार रिलिज भएको भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ ले भारती बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । ओपनिङको दिनमै फिल्मले भारतभर साढे ४४ करोड भारु कमाउको छ ।

फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु कमाइ गरेको छ भने कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेसँगै ‘जेलर’ यस वर्ष तमिलनाडुमा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *