‘जुलेबी’ को ‘आज मन’ बोलको गीत सार्वजनिक

२६ साउन , काठमाडौं : गणेश देव पाण्डेद्धरा निर्देशितआगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ शब्द तथा संगीत साथै केतन क्षेत्री र कोसिस क्षेत्रीको ‘आज मन’ बोलको गीत सार्वजनिक भएको छ ।

फोर क्युब इन्टरटेनन्टको ब्यानरमा निर्माण भएकोर आभा शर्मा नेपालद्धरा निर्मित यस फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अञ्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ भने फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणि दीक्षितलगायतको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *